Rule 17
एकभन्दा बढी शिकार अनुज्ञापत्र ९लाइसेन्स० नदिइने
कुनै पनि व्यक्तिलाई एकभन्दा बढी शिकार अनुज्ञापत्र एकैसाथ दिइने छैन ।
तर नियम ११ अनुसार पूरक शिकार अनुज्ञापत्र र नियम १२ अनुसार पंक्षी शिकार अनुज्ञापत्र लिनलाई यस नियमले बाधा पुर्‍याएको मानिने छैन ।